जमातको एउटाले मदन भण्डारीको टाउको ताकेरै लाठीले हान्यो। मदनको ठिक पछि कुमार थिए। मदनको टाउकोमा लाठी बज्रिन लागेको देखेर कुमारले उनलाई आफ्नो कुमले घचेटे। लाठी कुमारको टाउकामा बज्रियो। कुमार ढले। त्यो बेलामा निको भएपनि चोट ६ वर्षपछि बल्झियो। २६...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved