काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल बिना तामझाम वसन्तपुरस्थित कुमारी घरमा पुगेका छन् । राष्ट्रपति पौडेलले शनिबार अपराह्न पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका हुन् । कारगेटबिना नै उनले त्यहाँ पुगेर...