‘कुमारी आमा’ अनशनमा

न्याय माग्न सिंहदरबार पुगेकी निहारिका उल्टै पक्राउ

काठमाडौं । न्याय माग्दै सिंहदरबार पुगेकी  निहारिका राजपुत ‘कुमारी आमा’ लाई छोरासहित प्रहरीले पक्राउ गरेको छ। आफूले न्याय नपाएको भन्दै सिंहदरबारको दक्षिण गेटमा अनसन बस्न आएकी निहारिकालाई ‘निषेधित क्षेत्रमा अनशन विरोध प्रदर्शन गर्न नपाउने’ भन्दै प्रहरीले पक्राउ गरेको हो।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved