काठमाडौं । पूर्वी नवलपरासीको कुमारवर्ती बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघले प्यानलै जितेको छ । आइतबार भएको निर्वाचनमा सभापतिमा नेविसंघका सुदिप चापागाईं विजयी भएका छन् । यस्तै सचिवमा कुमार सिंजाली मगर र कोषाध्यक्षमा वर्षा खरेल निर्वाचित भएका छन् । चापागाईंले...