सुर्खेत। सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाकाे मेयरका उम्मेदवार एमालेका जिल्ला अध्यक्ष गोविन्दबहादुर पुन पराजित भएका छन्। माओवादी केन्द्रका कर्णबहादुर बुढाथोकीसँग दुई हजार ७ सय ४६ मतान्तरले गोविन्दबहादुर पुन नगरपालिका प्रमुखमा पराजित भएका हुन्। बुढाथोकीले सात हजार चार सय ६६ मत...