काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशसभाको मुख्य सचेतकको जिम्मेवारी कुन्दनराज काफ्लेले पाएका छन् । बागमती प्रदेशको संसदीय दलको सोमबार बसेको बैठकले उनलाई मुख्य सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो । काफ्लेले प्रदेशसभा तर्फ दोलखा (ख) बाट चुनाव जितेका थिए...