रुपन्देही । बुटवल उपमहानगर पालिका वार्ड ८ दीपनगर स्थित दीप बोर्डिङ हाई स्कुलका शिक्षकले कक्षा १० मा पढ्ने एक विद्यार्थीलाई घाइते हुनेगरी कुटपिट गरेका छन् । विद्यालयका कम्प्युटर विषयका शिक्षक एकराज गुरागाईंले कक्षा १० अध्ययनरत विद्यार्थी जेनित रायमाझीलाई कुटेपछि...