कुटनीतिक सम्बन्ध

बेलायत-नेपाल सम्बन्धको सय वर्षः हनुमानढोका दरबारमा विशेष कार्यक्रम

काठमाडौं । नेपाल–संयुक्त अधिराज्यबीच मैत्रीसन्धि भएको एक सय वर्षका अवसरमा आज हनुमानढोका दरबारमा विशेष कार्यक्रम आयोजना गरियो । परराष्ट्र मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रममा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सन्धिका महत्वपूर्ण पक्षबारे मन्तव्य व्यक्त गर्दै त्यसले नेपाल संयुक्त अधिकाज्य सम्बन्ध सुदृढीकरणमा ठूलो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved