काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मिटरब्याजी र सहकारी पीडितका समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा सम्पन्न केन्द्रिय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै एमालेले मिटरब्याजी र सहकारी पीडितका समस्या तत्काल...