सुर्खेत। रुकुम (पश्चिम)मा कुखुरा चोरी गरेको आरोपमा कुटिएका एक बालकको मृत्यु भएको छ । गत बिहीबार कुटपिटबाट गम्भीर घाइते भएका मुसिकोट नगरपालिका–४ ताङतुङ्गेका ९ वर्षीय भुवन बिकको शनिबार बिहान मृत्यु भएको हो । कुखुरा चोरेको आरोपमा भुवनलाई स्थानीय रामबहादुर...