कुखुराकाे मासु

कुखुराको मासुको मूल्य प्रतिकिलो ४८० रुपैयाँ

बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम अहिले ४८० रुपैयाँ पुर्‍याइएको छ। सहज रूपमा ब्रोइलर कुखुरा उपलब्ध हुन छाडेकाले मासुको मूल्य वृद्धि हुँदै गएको स्थानीय व्यवसायी बताउँछन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved