काठमाडौं । आज कुकुर तिहार । आजको दिनमा कुकुरको पूजा र मीठा खानेकुरा दिने गरिन्छ । घरमा पालिएका र टोलका कुकुरलाई समेत माला लगाइदिएर मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाइन्छ । कुकुरलाई यमराजको द्वारपाल र बफादार प्राणीको रुपमा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved