कुकुरको टोकाइ

झापामा कुकुरको टोकाइबाट एक बालकको मृत्यु

दमक । कुकुरले टोकेर झापाको कन्काई नगरपालिकामा एकजना बालकको मृत्यु भएको छ । सङ्खुवासभा चैनपुर नगरपालिका– ७ घर भई हाल कन्काई नगरपालिका–२ सुकेडाँगीमा डेरा गरी बस्ने कुमार रम्तेलका सात वर्षीय छोरा प्रकाशको मृत्यु भएको हो । विगत डेढ महिनाअघि...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved