न्युयोर्क । संयुक्त राज्य अमेरिकामा बच्चाको खानामा अझै पनि सम्भावित हानिकारक कीटनाशक तत्व भेटिने गरेको एक अध्ययनले देखाएको छ । यो ३० वर्ष पहिलेको तुलनामा अत्यन्त कम मात्रामा रहेको एक गैर–नाफामुलक अमेरिकी पर्यावरण समूहले गरेको नयाँ अध्ययनले देखाएको हो...