किशोर

चार दिनदेखि बेपत्ता किशोर फेला परेनन्

उदयपुर । गत बिहीबारदेखि बेपत्ता भएका किशोर अझै फेला परेका छैनन् । जिल्लाको बेलका नगरपालिका–१ आम्वासीका १३ वर्षीय किशोर त्रियुगा नदीमा पौडी खेल्न गएका थिए । जिल्ला प्रहरी कार्यलयका अनुसार बेपत्ता किशोर देवनारायण चौधरीका छोरा १३ वर्षीय संविधान चौधरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved