किशोरी मृत फेला

काठमाडौं । सर्लाहीको लालबन्दीमा कक्षा १२ मा अध्ययनरत १६ वर्षीया एक किशोरीको शव फेला परेको छ । लालबन्दी– १६ ज्ञानबहादुर थापाकी १६ वर्षीया छोरी अन्जली आज बिहान उनकै कोठामा मृत भेटिएकी हुन् । अञ्जलीले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक आशंका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved