जनकपुरधाम। जागिरको नक्कली नियुक्ति दिई ३ युवालाई ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको धनौजी गाउँपालिका १ बस्ने २५ वर्षीय सहादत राइन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। राइनले सडक डिभिजन कार्यालय जनकपुरमा तीनजनालाई...