किर्गिस्तान । किर्गिस्तानमा सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सोमबार किर्गिज गृह मन्त्रालयको मुख्य सडक सुरक्षा निर्देशनालयले जनाएअनुसार इस्सिक क्षेत्रको टोङ जिल्लाको बिश्केक–बालिक्ची राजमार्गमा अगस्ट १३ को राति सो दुर्घटना भएको हो । दुई गाडी एकापसमा ठोक्किँदा...