काठमाडौं । किरात गणराज्य भेला आयोजक समिति गठन भएको छ । पूर्वमन्त्री गोपाल किरातीको संरक्षकत्वमा गठित समितिले मुख्यत: पहिचानको पक्षमा बहस गर्दै, जनतालाई सु-सूचित गर्दै र माहोल बनाउँदै लाने निर्णयसमेत गरेको छ । समितिले कोशी प्रदेश नामाकरण खारेजको मागसहित...