किम जोङ उन

सेनालाई उत्तर कोरियाली नेता किमको निर्देशन- सम्भावित ‘युद्ध’को तयारी गर्नु

सियोल । नेता किम जोङ उनले सियोलमा आणविक आक्रमणको नयाँ धम्की र प्रायद्वीपमा ‘कुनै पनि बेला भड्किन सक्ने’ युद्धको तयारीका लागि सैन्य शस्त्रागार निर्माण गर्न आदेश दिएर वर्षको अन्त्य गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् । नेता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved