काठमाडौं । दशैंमा बजारमा किनमेल गर्ने ग्राहकको चहलपहल छ । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि किनमेल गर्न उपभोक्ताहरुको चहलपहल देखिएको हो । तर, व्यापारीहरुले भने विगतको तुलनामा व्यापार कम भएको गुनासो गरेका छन् । काठमाडौं उपत्यकाका मुख्य बजार...