विराटनगर। पत्थरीको शल्यक्रिया गर्न अस्पताल भर्ना भएकी मोरङ ग्रामथान गाउँपालिका-२ झोराहाटकी प्रमिला कुमारी चौधरी मर्ने न बाँच्ने दोसाँधमा पुगेकी छन्। किड्नीमा पत्थरी देखिएपछि अपरेशन गर्न गएको ५ माघमा मोरङको बुढीगंगा-१ स्थित विराट मेडिकल कलेजमा भर्ना भएकी चौधरी मृत्यु शैयामा...