ओलीको किचेन क्याबिनेटका सदस्य मानिने सबै नेता अहिलेसम्म चुनावमा पछाडी छन् । ओलीलाई 'बा' को उपाधि दिने महेस बस्नेतदेखि गोकुल बाँस्कोटासम्म मतगणनामा पछि परेका छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved