पोखरा। सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै नेपाली कांग्रेस कास्की नेतृत्वको सत्ता साझेदार पाँच दलका नेताहरूको बैठक मंगलबार पोखरामा बसेको छ। कास्की कांग्रेस सचिव भानुभक्त ढकालका अनुसार बैठकले स्थानीय तहका गतिविधिको अनुगमन गर्दै सुशासन स्थापनका लागि पहल गर्ने र...