सन्तोष सुवेदी । दुग्ध विकास संस्थानले दूधको मूल्य बढाएको एक सातापछि कास्कीका किसानहरुले पनि मूल्य वृृद्धि गर्ने घोषणा गरेका छन्। कास्कीका किसानले १ फागुनदेखि प्रतिलिटर १० रूपैयाँका दरले मुल्य वृद्धी गर्ने घोषणा गरेका हुन्। यसअघि उपभोक्ताले खरिद गर्दै आएको...