लिउमा आफूजस्तै निम्न वर्गका केटाकेटीप्रति पनि उत्तिकै माया र एकता थियो। भेडा भेडासँग बाख्रा बाख्रासँग भनेझैँ उनी गरिब वर्गका केटाकेटीलाई परेको अप्ठ्यारो उस्तैउस्तै एकगठ गर्थिन् र दुःख दिने विरुद्ध प्रतिकार गर्थिन्। बाह्र पन्ध्र वर्षकी किशोरीले त्यो बुझ्झीपन देखाएको प्रशंसनीय...