काठमाडौं। सर्वाेच्च अदालतको आदेशविपरीत काष्ठमण्डपको लोकार्पण गरेको भन्दै अधिवक्ता सञ्जय अधिकारी, अर्णव चौधरी र रुबी स्थापितले दायर गरेको मुद्दामा विपक्षीलाई लिखित जवाफ पेश गर्ने आदेश दिएको छ। हनुमानढोका दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको काष्ठमण्डपमा चार ओटा गणेश र गोरखनाथको नयाँ...