काठमाडौं। विवेक अग्निहोत्रीद्वारा निर्देशित, ‘द कश्मीर फाइल्स’ले बक्स अफिसमा अकल्पनीय प्रदर्शन गरिरहेको छ। फिल्मले पहिलो हप्तामा बक्स अफिसका सबै रेकर्ड तोडेको छ। प्रभासको साउथ मुभी ‘राधे श्याम’ र आलिया भट्टको ‘गंगुबाई काठियावाडी’ जस्ता ठूला रिलिजहरूले यसलाई कुनै असर गरेनन्।...