कालोपत्र

ठेक्का लिएको ६ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र

खोटाङ । कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडकको कामले गति लिएको छ । सदरमुकाम दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने यो सडक विसं २०७६ चैत ७ गतेसम्ममा कालोपत्र गर्नेगरी याक्थुङहाङ-साप-सिरूवा जेभीले विसं २०७५ असोज १ गते ठेक्का लिएको थियो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved