काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीका अवसरमा नेपाल एकीकरणका पृथ्वीनारायण शाहका सहयोद्धा काजी कालु पाँडेको शालिकमा माल्यार्पण गरेकी छिन्। राष्ट्रपतिले चन्द्रागिरि नगरपालिका वडा नं १ स्थित दहचोकमा रहेको काजी कालु पाँडेको शालिकमा पुष्पहार अर्पण गरी श्रद्धाभाव प्रकट गरेका हुन्। उनले माल्यार्पणको...