अघिल्लो साल भने विष्णु माझीलाई उछिन्दै शान्तिश्री परियार चम्किइन् । अहिले सार्वजनिक भएका गीतहरूमध्ये शान्तिश्री परियारको ‘काली पसम की’ विशेष चर्चामा छ भने विष्णु माझीको गीत आउनै बाँकी छ । यसपालि कस्को गीतले बाजी मार्ला केही दिन प्रतीक्षा गर्नैपर्ने...