कालीबहादुर खाम

रामहरि श्रेष्ठ  हत्या प्रकरण : कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौं ।  उच्च अदालत पाटन हेटौँडा इजलासले कालीबहादुर खामलाई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । शुक्रबार न्यायाधीशद्वय शान्ता सेढाई सापकोटा र मेरिना श्रेष्ठको संयुक्त  इजलासले सो मुद्दामा जिल्ला अदालत चितवनको आदेशलाई सदर  गरेको हो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved