कर्णाली । विसं २०४९ मा भएको पहिलो स्थानीय निकाय निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा प्रमुख पदमा उम्मेदवार बनेका थिए, नेपाली कांग्रेसका कालीप्रसाद शाक्य र नेकपा (एमाले) का यामलाल कँडेल निर्वाचनमा शाक्यलाई पराजित गर्दै कँडेल वीरेन्द्रनगरको प्रमुख पदमा विजयी भए। तीन दशकअघि...