कालीगण्डकी करिडोर

कालीगण्डकी करिडोर : निर्माण कार्य तीव्र, ४८ किलोमिटर सडक कालोपत्र

म्याग्दी । दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ । भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने चार सय ३५ किमी लामो कालीगण्डकी करिडोर सडक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved