काठमाडौं। गुल्मीको रूरू क्षेत्र गाउँपालिकाले कालीगण्डकी उत्खन्नका लागि दिएको निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। कालीगण्डकी उत्खनन रोक्न जनहित संरक्षण मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा २९ असार २०७८ मा सर्वोच्चले कालीगण्डकी...