सुर्खेत। माओवादीको किल्लाका रूपमा रहेको कालीकोटमा प्रतिनिधिसभातर्फको मतगणना सुरु भएको छ । जसमा एमालेले सुरुवाती अग्रता बनाएको छ । मंगलबार अपराह्नबाट भएको मतगणनामा एमालेले सुरुवाती अग्रता लिएको हो । प्रतिनिधिसभाका २७१ गणना गर्दा नेकपा (एमाले)का उम्मेदवार नगेन्द्र शाही (नेशनल)ले...