सुर्खेत। सल्यानको कालिमाटी गाउँपालिकाको कार्यालय भवनमा तोडफोड भएको छ। बिहीबार राति गाउँपालिका कार्यालय तोडफोड भएको हो। गाउँपालिकाको कार्यालयको प्रशासकीय भवनका १२ वटा कोठाको ताल्चा फोडेर सीसी क्यामेरासमेत फुटेको अवस्थामा भेटिएको गाउँपालिकाका उपाध्यक्ष सनशीलता वलीले बताइन्। “सम्पूर्ण ढोकाका ताल्चा तोडफोड...