सुर्खेत । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अन्तर्गतको कालिकोट–जुम्ला सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । कालीकोटको खाडाँचक्र नगरपालिका–१० चौखोला नजिकै ठूला ढुङ्गासहित पहिरो खस्दा सोमबार बिहानदेखि नै सडक अवरुद्ध भएको थियो । ढुंगासहित पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध...