सुर्खेत। कालिकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना वेपत्ता, तीन जना घाइते भएका छन् । डोजर कर्णाली करिडोर अन्तर्गतको कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–१ अधेरी खोला भीरमा दुर्घटना भएको हो । फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणधिन सुरुङभित्रको...