कालजयी गीत

अरुण थापा स्मृति साँझमा गुञ्जियो कालजयी गीतहरु

भक्तपुर ।‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर, टोलाइरहन्छु आकाशमा रातको तारा गनेर सजाइरहन्छु, सपनाहरू, हृदयभरि उमङ्गिएर तर तिमीले बिर्सिदियौँ चोखो मिलन, मायाका कथाहरु…।’ अजरअमर कालजयी गीत गाउने बहुचर्चित गायक अरुण थापाको २४औँ स्मृति दिवसका अवसरमा भक्तपुरको पलासेँस्थित काठमाडौँ फन भ्यालीमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved