धनगढी। कैलालीको बुढीतोलामा कर्मचारीमाथि कुटपिट गरेर कार लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको गोदावरी नगरपालिका ४ स्थित बुढीतोलामा कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। भारतको हरियाणाका सोनीपथ बस्ने भगतसिंह, सोही ठाउँ...