काठमाडौं । गत शुक्रबार रिलिज भएको फिल्म ‘कार्साङ’ प्रदर्शनरत छ । फिल्मले ६ दिनमा १ करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन वितरक कम्पनी आरआर फिल्मस्ले जनाएको छ । दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्मले दर्शकको साथ पाइरहेको छ । फिल्मका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved