काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ । आजको बैठकमा ‘आर्थिक विधेयक २०८०’ माथि छलफल हुनेछ भने ‘आर्थिक विधेयक २०८०’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved