काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आइतबार दिनको ३ बजे पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई अनिवार्य उपस्थितिका...