काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले जेठ मसान्तसम्मको बैठकको कार्यतालिका टुङ्ग्याएको छ। विभिन्न तीन अजेन्डाका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक शुक्रबार सिंहदरबारमा बसेको थियो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठकलाई व्यवस्थित, मर्यादित र...