काठमाडौं। मधेश र लुम्बिनी प्रदेशको चार ओटा पार्टी प्रशिक्षण कार्यक्रम गरेपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारणी समिति बैठक बोलाएको छ। आउँदो १६ चैतमा बोलाइएको बैठक पार्टी कार्यलय बबरमहल काठमाडौंमा बस्ने छ। स्थानीय तह निर्वाचनकेन्द्रित पार्टी प्रशिक्षण गरेको लोसपाले...