काठमाडौं। बाजुराको ५ वटा मतदानस्थलको मतदान कार्य स्थगित भएको छ । मतदानस्थलमा गठबन्धन र एमालेका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि मतदान स्थगित भएको बाजुराका डीएसपी चतुर्भुज ओझाले बताए । उनका अनुसार बुढीगंगा नगरपालिका, बुढीनन्दा नगरपालिका त्रिवेणी नगरपालिका, र स्वामीकार्तिकमा रहेका...