काठमडौं। बबरमहलस्थित नेपाल कला परिषद्मा सुरक्षासम्बन्धी सचेतना जगाउने उद्देश्य सहित कार्टुन प्रदर्शनी सुरु भएको छ। राष्ट्रिय सडक सुरक्षा परिषद्को आयोजना र ‘कार्टुनिस्ट क्लब अफ नेपाल’ को सहकार्यमा भएको प्रदर्शनीको जेठ २ गते मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश...