सडक सुरक्षामा सचेतना जगाउन कार्टुन प्रदर्शनी, हेरौँ १२ वटा रमाइला तस्वीरहरू

सडक सुरक्षामा सचेतना जगाउन कार्टुन प्रदर्शनी, हेरौँ १२ वटा रमाइला तस्वीरहरू

काठमडौं। बबरमहलस्थित नेपाल कला परिषद्मा सुरक्षासम्बन्धी सचेतना जगाउने उद्देश्य सहित कार्टुन प्रदर्शनी सुरु भएको छ।

राष्ट्रिय सडक सुरक्षा परिषद्को आयोजना र ‘कार्टुनिस्ट क्लब अफ नेपाल’ को सहकार्यमा भएको प्रदर्शनीको जेठ २ गते मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेका थिए।

संयुक्त राष्ट्र संघ विश्व सडक सुरक्षा सप्ताहको अवसरमा सडक सुरक्षासम्बन्धी सचेतना जगाउन प्रदर्शनीको आयोजना गरिएको ‘कार्टुन क्लब अफ नेपाल’ ले जानकारी दिएको छ। जेठ ५ गते सम्म चल्ने प्रदर्शनीमा नेपालका २५ जना कार्टुनिस्टहरूले बनाइएका ३० वटा कार्टुनहरू राखिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved