काठमाडौं। नेपालमा कार्गो ढुवानीमा पहिलोपटक भारतीय निजी कम्पनी प्रवेश गरेको छ। भारतीय पारवहन कम्पनी हिन्द टर्मिनलले भारतको हल्दिया बन्दरगाहदेखि नेपालस्थित वीरगञ्ज सुक्खा बन्दरगाहसम्म कार्गो ढुवानी सेवा शुरु गरेको हो। कम्पनीले बुधबार ९० कन्टेनर सामान नेपाल पठाएको छ। १७ वर्षअघि...